राजदूत राणालाई जापानवासी नेपालीको सम्मान

टोकियो । जापानका लागि नवनियुक्त नेपाली राजदूत प्रतिभा राणालाई यहाँ क्रियाशील दर्जनभन्दा बढी सङ्घसंस्थाले आइतबार सम्मान गरेका छन् । राजदूत अभावमा लामो समयदेखि कार्यवाहक राजदूतले सम्हाल्दै आएको कार्यभार महिला प्रतिनिधि भएर पनि राजदूत भएर आएकोमा टोकियोमा सम्मान गरिएको हो । गैरआवासीय नेपाली सङ्घ जापानको आयोजनामा यहाँका सक्रिय दर्जन बढी सङ्घसंस्थाका प्रतिनिधिले राजदूत राणालाई दोसल्ला ओढाएर … Continue reading राजदूत राणालाई जापानवासी नेपालीको सम्मान